| पटक-पटक
सोधिने प्रश्न |
| |
|
|
I need software tools and technologies in my language.
But I don’t find the link for it on www.ildc.in.?
मलाई मेरै भाषामा सफ्टवेर औजार रप्रविधि चाहिन्छ। तर यसका लागि मैले www.ildc.in मा लिङ्क भेटेको छैन
|
|
I am unable to download the software from the website.
What is the solution to this problem?
मैले वेबसाइटबाट सफ्टवेर डाउनलोड गर्न सकिरहेको छुइनँ। यस समस्याको समाधान के हो ?
|
|
I am unable to install the software on my machine.
I have the CD with me ?
मसित सिडी छ तर पनि मेरो मेसिनमा सफ्टवेरलाई इन्स्टल गर्न सकिरहेको छुइनँ।
|
|
I have registered my details on the website but
I have not yet received the CD. what could be the reason?
वेबसाइटमा मैले मेरो विस्तृत ठेगाना रेजिस्ट्रार गराएको छु, तर पनि मैले सिडी भेटेको छुइनँ। कारण के हुन सक्छ ?
|
|
Is the CD Free of cost or I have to pay some money
to purchase these online or offline ?
सिडी नि:शुल्क हो कि अनलाइन वा अफलाइनमा पैसा दिएर किन्नुपर्छ ?
|
|
What if i need any technical help in installing the
softwares in the CD?
सिडीको सफ्टवेरलाई इन्स्टल गर्न मलाई केही प्राविधिक मदद चाहिन्छ कि ?
|
|
I am unable to register on the website. What should I do ?
वेबसाइटमा रेजिस्ट्रार गर्न म असमर्थ भएको छु, अब म के गरूँ ?
|
|
I have operating systems other than windows and Linux.
Does these software work on my platform also?
मेरो विन्डो र लिनाक्सभन्दा बेग्लै अपारेटिङ सिस्टम छ, यी सफ्टवेले मेरो प्लेटफर्ममा काम गर्छ ?
|
|
I see different list of contents for different languages.
What to do if I want a software/ utility which is present in other language but not in my language ?
विभिन्न भाषाका लागि सूचीका भिन्नभिन्न सूची मैले देखें। म मैले चाहेको सफ्टवेर / प्रयोग मेरो भाषामा छैन तर अर्को भाषामा छ ?
|
|
What is Bharateeya Open Office ? What are its
uses for a common man?
भारतीय अपेन अफिस ? आम मानिसका लागि यसले के फायदा गर्छ?
|
|
What is Firefox?
फायरफक्स के हो ?
|
|
What is Thunderbird?
ठान्डारबार्ड के हो ?
|
|
What is PIDGIN ?
पिजिन के हो ?
|
|
What is Sunbird Calendar Application?
सान्बार्ड केलेन्डार अनुप्रयोग भनेको के हो ?
|
|
What is Scribus ?
स्क्राइबास के हो ?
|
|
What is Content Management System ?
कन्टेन्ट(सूची) मेनेजमेन्ट(प्रबन्धन) सिस्टम(व्यवस्था) के हो ?
|
|
Once I click on the desired language button,
the menu / contents are in the said language. However, since I intend to learn the language,
how one can proceed further to get the tools / technologies.
मैले रोजेको भाषाको बटनमा एकपल्ट मैले क्लिक गर्दा भनिएका बाषामा मेनू / सूची पाइन्छन्। तर मैले भाषा नै जान्न चाहेँ भने यसका लागि यसका औजार / प्रविधिका लागि कसरी अघिबढ्नु?
|
|
I am a linguist and work as a Translator.
I want to be updated with the development in language technology area.
म भाषाविज्ञानी हुँ अनि एकजना अनुवादक पनि हुँ। भाषा प्रविधिका क्षेत्रमा केही अपडेट भएको हेर्न चाहन्छु।
|
|
Is Optical Character Recognition (OCR) available in all
the languages / scripts .
के अप्टिकेल क्यारेक्टर रिकोग्निसन(OCR) सबै भाषा / स्क्रिप्टमा छन् ?
|
|
Text To Speech in Hindi Software Tools is working well.
Do you have it for other languages also?
हिन्दी सफ्टवेरको औजारले राम्ररी काम गरेको देखैँ, यस्ता अरू भाषामा पनि छन् ?
|
|
I have a problem in using the softwares.
Where I can get support ?
सफ्टवेर प्रयोगमा समस्यामा परेको छ, कहाँ सहयोग पाइन्छ ?
|
|
I find there are some errors in the text on this
website. How do I report these errors.
यस वेबसाइटमा पाठमा केही त्रुटि भेटियो, यी त्रुटिलाई कहाँ कसलाई अवगत गराउनु ?
|
|
I want to translate some files from English to Indian Language.
I don’t see any software for the same?
म केही फाइल अङ्ग्रेजीबाट भारतीय भाषामा अनुवाद गर्न चाहन्छु, यसका लागि मैलै कुनै पनि सफ्टवेर भेटेको छुइनँ।
|
|
Can I use these softwares and fonts in my product development
and to make my own commercial website?
के म यी सफ्टवेर र फन्टहरू मेरा प्रडाक्ट विकास र आफ्ना व्यापारिक वेबसाइटका लागि उपयोग गर्न सक्छु ?
|
|
We are an organization and we want to use these software tools
for our daily office work. Can we get the training for the same?
हामी संस्थान हौं अनि यी सफ्टवेर औजारलाई दैनिक कार्यालयीय काममा उपयोग भएको चाहन्छौं। यसका लागि हामीले प्रशिक्षण प्राप्त गर्न सक्छौं ?
|
|
Can I send emails in my language using the softwares in the CD?
सिडीमा सफ्टवेर प्रयोग गरी आफ्नै भाषामा इमेल पठाउन सक्छु ?
|
|
I have registered on the website & lost the password?
मैले वेबसाइटमा रेजिस्ट्रार गरेको थिएँ तर कूटशब्द बिर्सेंछु।
|
|
I am residing outside India. How I can get the CD?
म भारतदेखि बाहिर बस्छु, म कसी सिडी प्राप्त गर्न सक्छु ?
|
| |
|
| |
| |
| |
|
|
|
|
|
| |
|
|
|
|
|
| |
|
|
|
|
|
|
I am unable to register on the website. What should I do?
वेबसाइटमा रेजिस्ट्रार गर्न म असमर्थ भएको छु, अब म के गरूँ ?
|
Ans: Please post the URL of the site you are trying to register,
along with the full error message to info@ildc.in. Also post the steps carried out while
registering. This will enable us to resolve issues, if any in registration page(s).
उत्तर: तपाईंले रेजिस्ट्रार गर्न चाहेको साइटको URL लाई सम्पूर्ण त्रुटिपूर्ण सन्देश info@ildc.in मा पोस्ट गर्नुहोस्, साथै रेजिस्ट्रार गर्दा तपाईंले जेजे गर्नुभएको थियो ती प्रयास पनि पोस्ट
गर्नु होला, यी सबले हा्मीलाई समस्या समाधान गर्न मदद गर्छ यदि कुनै रेजिस्ट्रार पृष्टलाई सक्षम पार्न छ भने।
| |
| |
|
|
|
|
|
|
What is Bharateeya Open Office ? What are its uses for a common man?
भारतीय अपेन अफिस ? आम मानिसका लागि यसले के फायदा गर्छ?
|
Ans: The BharateeyaOO suite mainly consists of a word
processor application (Writer), a spreadsheet application (Calc), a presentation
application (Impress), a drawing application (Draw). The BharateeyaOO suite is
the customized version of Open Office, with all the menus, status bars, error messages,
user prompts, etc. localized for Indian languages. There is a Help menu in each of the
BharateeyaOO applications, which contains help options in Indian languages that can be
used to take help on the various tools and commands of the application
उत्तर: भारतीयOO सुइटमा वर्ड प्रोसेसर अनुप्रयोग(राइटार), स्प्रेडसिट अनुप्रयोग ( केल्क), प्रेसेन्टेसन अनुप्रयोग(इम्प्रेस), ड्रइङ अनुप्रयोग(ड्र)
छन्। भारतीय भाषालाई स्थानीयकृत गराउन भारतीयOO सुइटलाई सबै मेनु, स्टेटस बार, गलत सन्देश, युजार प्रम्ट आदिका साथ अपेन अफिसलाई
मनपर्दो भार्सन बनाइएको छ। प्रत्येक भारतीयOO अनुप्रयोगमा हेल्प मेनु छन् जसले भारतीय भाषाका विकल्पलाई सघाउँछ अनि अनुप्रयोगको कमान्ड
र औजारलाई सहयोग लिन प्रयोग गराउन सकिन्छ।
| |
|
What is Firefox?
फायरफक्स के हो ?
|
Ans: Developed by Mozilla, Firefox is a free, open-source,
web browser for Windows, Linux, and Mac OS X. You can download the latest version from
the Firefox web page. Indian language Localized version of Firefox is included in
each language CD.
उत्तर: मजिलाद्वारा विकसित गरिएको अपेन-सोर्स, विन्डो, लिनाक्स र म्याक OS X को नि:शुल्क वेब ब्राउजार हो फायारफक्स, तपाईंले फायरफक्स वेब पृष्टबाट लेटेस्ट
भार्सन डाउनलोड गर्न सक्नुहुन्छ, हरेक भाषाका सिडीमा फायरफक्सको स्थानीयकृत भारतीय भाषाको संस्करण समावेश गरिएको छ|
| |
| |
| |
What is Thunderbird?
ठान्डारबार्ड के हो ?
|
Ans: Thunderbird is a free, open-source and cross-platform
mail client for most operating systems including, but not limited to, Windows, Linux
and Macintosh. It is based on the Mozilla codebase. It is a robust and easy to use
client, similar to competing products like Outlook Express, but with some major advantages
such as junk mail classification. Localized version of Thunderbird is included in each
language CD.
उत्तर: ठान्डारबार्ड धेरैजसो अपारेटिङ सिस्टममा काम लाग्ने नि:शुल्क, अपेन सोर्स र क्रस-प्लेटफर्म मेइल क्लाइन्ट हो तर यो विन्डोस, लिनाक्स र म्यासिन्टोससित मात्र सीमित होइन।
यो मोजिला कोडबेसमा आधारित हुन्छ, यो रोबोस्ट अनि क्लाइन्टका लागि सजिलो छ, आउटलुक एक्सप्रेसन जस्तो कम्पेटिङ प्रडाक्ट जस्तै तर केही मुख्य सुविधा जस्तै जाङ्क मेइल क्लासिफिकेसन।
हरेक भाषाका सिडीमा ठान्डारबार्डको स्थानीयकृत संस्करण छ।
| |
|
What is PIDGIN ?
पिजिन के हो ?
|
Ans: Pidgin is an easy to use and free chat client used by millions.
You can Connect to AIM, MSN, Yahoo, and more chat networks all at once. Indian language Localized
version of PIDGIN is included in each language CD.
उत्तर: पिजिन भनेको लाखौंले सजिलै प्रयोग गर्न नि:शुल्क चाट क्लाइन्ट हो, तपाईंले AIM, MSN, Yahoo तथा अरू धेरै चाट नेटवर्क एकैसाथ कनेक्ट गर्न सक्नुहुन्छ।
हरेक भाषाका सिडीमा पिजिनको भारतीय भाषाको स्थानीयकृत संस्करण उपलब्ध छ।
| |
What is Sunbird Calendar Application?
सान्बार्ड केलेन्डार अनुप्रयोग भनेको के हो ?
|
Mozilla Sunbird is a cross-platform calendar application,
built upon Mozilla Toolkit. The goal is to provide the users with full-featured and
easy to use calendar application that you can use around the world. It's entirely
stand alone: it doesn't require the bulk of another application, but doesn't offer
any integration into other programs. Localized version of Mozilla Sunbird is included
in each language CD.
मोजिला सान्बार्ड एउटा क्रस-प्लेटफर्म केलेन्डार अनुप्रयोग हो, यो मोजिला टुलकिटका लागि बनिएको हो। यसको लक्ष के हो भने पूर्णताका साथ उपभोक्तालाई केलेन्डार अनुप्रयोग उपयोग गर्न
सजिलो होस् अनि संसारभरि नै तपाईं यसको उपयोग गर्न सक्नुहुन्छ। यो समपूर्ण रूपले भिन्नै खाल्को हो। यसलाई अर्को अनुप्रयोगको थुप्रो चाहिँदैन, तर अरू प्रोग्रामलाई केही सुइको दिँदैन।
हरेक भाषाका सिडीमा मोजिला सानबार्डको स्थानीयकृत संस्करण अन्तर्भुक्त गरिएको छ।
| |
|
What is Scribus ?
स्क्राइबास के हो ?
|
Ans: Scribus is an open-source program that brings award-winning
professional page layout to Linux/Unix, MacOS X, OS/2 and Windows desktops with a combination
of "press-ready" output and new approaches to page layout. Underneath the modern and user
friendly interface, Scribus supports professional publishing features, such as CMYK color,
separations, ICC color management and versatile PDF creation. Indian language Localized
version of Scribus is included in each language CD
उत्तर: स्क्राइबास चाहिं एउटा अपेन सोर्स प्रोग्राम हो जसले पुरस्कृत प्रोफेसनेल लेआउट लिनाक्स, युनिक्स, MacOS X, OS/2 हो अनि "press-ready" आउटपुट संयोजनका साथ
विन्डो डेक्सट हो पृष्ट सजावटको नयाँ ढाँचा पनि हो। आधुनिक तथा सरल प्रयोग इन्टारफेसभित्र, स्क्राइबास समर्थित पाब्लिकेसन फिचार जस्तै CMYK कलर, पृथकीकरण, ICC कलर
मेनेजमेन्ट अनि असीमित PDF निर्माण छन्। हरेक भाषाका सिडीमा स्क्राइबासको भारतीय भाषाको स्थानीयकृत संस्करण उपलब्ध छ।
| |
| |
What is Content Management System ?
कन्टेन्ट(सूची) मेनेजमेन्ट(प्रबन्धन) सिस्टम(व्यवस्था) के हो ?
|
Ans: Content Management System is a generic, extensible, process-driven
software based framework for establishing Community Information Systems (CIS) or Social Information
Systems (SIS) in the form of E-Communities. It provides a platform for creating, using, and sharing
information among and across the members of E-Communities. Indian language Localized version of
CMS is included in each language CD.
उत्तर: कन्टेन्ट मेनेजमेन्ट सिस्टम भनेको जेनेरिक(सामान्य) ,एक्सटेन्सिबल, प्रोसेस-ड्राइभेन सफ्टवेर हो जुन चाहिं इ-समुदायको रूपमा कम्युनिटी इन्फरमेसन सिस्टम(समुदाय सूचना व्यवस्था) CIS अथवा
सोसियल इन्फरमेसन सिस्टम( सामाजिक सूचना व्यवस्था) SIS निर्माणको खाकामा आधारित हुन्छ। यसले निर्माण तथा प्रयोग गर्न अनि इ-समुदायका सदस्यबीच सूचना आदान-प्रदानार्थ सहयोग गर्छ।
CMS को भारतीय भाषाका स्थानीयकृत संस्करणका हरेक सिडीमा यो छँदै छ।
| |
|
|
|
| |
|
|
|
|
|
|
|
|
| |
|
|
|
|
|
|
|
|
|
|
|
| |
| |
|
|
|
|
|
|
|
|
| |
|
|
|
|